news-details

तपाईं यो पोष्ट साझा गर्न सक्नुहुन्छ!

नायिका काजोल स्टाइलिश लुकका कारण सधैं चर्चामा रहन्छिन् । फिल्ममा निकै नै रुचाइनेमध्येकी एक नायिका काजोल आफ्नो सुन्दरतामा पनि उत्तिकै ध्यान दिन्छिन् । हालै उनी एक फ्लोई ड्रेसमा देखिएकी छन् । उनले आफ्नो तस्वीरका साथै एक भिडियो पनि इन्स्टाग्राममा राखेकी छिन् । जुन तस्वीर र भिडियो निकै नै रुचाइएको छ ।

सम्बन्धित पोष्टहरू