सिंगो संसद तरंगित गर्ने राजेन्द्र र उपेन्द्रको दमदार भाषण (भिडियो)

काठमाडौं : संसदले नयाँ नक्सासहितको संविधान संशोधन पारित गर्नुअघिको छलफलमा समाजवादी जनता दलका नेताद्वय उपेन्द्र यादव र राजेन्द्र महतोले दिएको मन्तव्यले सिंगो संसद तरंगित भयो। राष्ट्रियताका पक्षमा मधेसी नेताले दिएको दमदार भाषणले संसदमा मात्र ताली पाएन, सामाजिक संजालमा समेत गजबले …

सीमा रक्षा गरौँ (भिडियो)

काठमाडौं : गायक रामचन्द्र काफ्लेको रक्षा गरौं सिमाको अब, तब बन्छ राष्ट्र बोलको गीतको भिडियो सार्वजनिक भएको छ। भारतले नेपाली सीमा सिचेको विषयलाई समेटेर काफ्लेले नयाँ गीत सार्वजनिक गरेका हुन्। गायक काफ्लेकै संगीतमा तयार भएको गीतमा जुनु रिजालको स्वर रहेको …

पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण

इस्लामाबाद : पाकिस्तानी प्रभावशाली क्रिकेटर शाहिद अफ्रिदीले आफूलाई कोरोनाभाइरसको संक्रमण भएको बताएका छन् । अफ्रिदीले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । पछिल्लो बिहीबारदेखि आफू बिरामी हुँदैआएको र अचानक कोरोना संक्रमण भएको पुष्टि भएको उनले सार्वजनिक गरेका छन् । ‘बिहीबारदेखि …

संविधान सर्वसम्मत पारित, नयाँ निसान छापमा लिम्पियाधुरा सहितको नक्सा:-

नयाँ नक्सा अनुसार नेपालको निसान छाप अद्यावधिक गर्न सरकारले संसदमा पेश गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । शनिवार बसेको प्रतिनिधिसभा बैठकले संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको हो । प्रतिनिधि सभामा भएको मतविभाजनमा …

श्रीलंका र युएईद्वारा आइपिएल गर्ने प्रस्ताव

कोरोना भाइरस महामारीका रूपमा फैलिएपछि विश्वचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) सञ्चालनको प्रतीक्षामा छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) को प्रत्यक्ष निगरानीमा हुने आइपिएल भारत वा विदेशी भूमिमा हुने चर्चामा छ । दिनप्रतिदिन बढ्दो कोरोना संक्रमितका कारण भारत आइपिएल गर्न नसक्ने …

दर्शकरहित टेनिसको योजना

वर्षभरि नै खेलाडी व्यस्त हुने खेल टेनिस हो । टेनिसका खेलाडी बाह्रै महिना फिट हुनुपर्छ । सामान्य फिटनेस लेभल कम हुँदा पनि खेलाडीले प्रतियोगितामा शहप्रतिशत खेल देखाउन सक्दैनन् । यस खेलका खेलाडीले आफूलाई पूरै सिजन फिट राख्न धेरै मिहिनेत गर्नुपर्ने …

पहिरनका कारण काजोल चर्चामा [भिडियोसहित]

नायिका काजोल स्टाइलिश लुकका कारण सधैं चर्चामा रहन्छिन् । फिल्ममा निकै नै रुचाइनेमध्येकी एक नायिका काजोल आफ्नो सुन्दरतामा पनि उत्तिकै ध्यान दिन्छिन् । हालै उनी एक फ्लोई ड्रेसमा देखिएकी छन् । उनले आफ्नो तस्वीरका साथै एक भिडियो पनि इन्स्टाग्राममा राखेकी …

खुकुलो लकडाउन र कोरोना संक्रमणबाट बच्ने उपाय : डा. रवीन्द्र पाण्डे

आजदेखि लकडाउन खुकुलो भएको छ | कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिबार्य भएकोले लकडाउन खुकुलो गर्नुको बिकल्प छैन | हामीले के बिर्सिनु हुँदैन भने संक्रमित व्यक्तिको संख्या थोरै हुँदा हामीले लकडाउन गर्यौ | संक्रमितको …

नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउन सांसद गगन थापाको आग्रह :-

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नक्सा संशोधनसँगै नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउने संकल्प प्रस्ताव पारित गराउन आग्रह गरेका छन् । नेपालको संविधानको दोस्रो संसोधन प्रस्ताव पेशभएँगै त्यसमाथिको सामान्य छलफलमा भागलिदै उनले भारतलाई नेपालले सीमाको विषयमा गरेको पटक …

जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई कारबाही गर्ने तयारी :-

काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई समाजवादी पार्टीले आन्तरिक स्पष्टीकरण सोध्ने तयारी गरेको छ । सोमबार निर्वाचनमा आयोगमा दर्ता भएको उक्त पार्टीका शीर्ष नेताहरुले गिरीले दिएको अभिव्यक्ति मगाएर सुनेपछि आन्तरिक स्पष्टीकरण सोध्ने निर्णय गरेका …

सीमा विवादमा सेना परिचालन गर्न आवश्यक छैन :- उपप्रधानमन्त्री पोखरेल

उप्रधानमन्त्रीमन्त्री ईश्वर पोखरेलले अहिले देखिएको सीमासम्बन्धी विवाद दुई पक्षबीच संवादका माध्यमबाट समाधान गरिने दृढता व्यक्त गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेटमा रक्षा मन्त्रालय र मातहतका निकायमा विनियोजित बजेट र कार्यक्रमबारे प्रतिनिधिसभामा उठाइएका प्रश्नको जवाफ दिँदै उनले अहिलेको विवादमा …

क्यानाडाका विदेशमन्त्री फिलिप चाम्पाने सँग परराष्ट्रमन्त्री मन्त्री ज्ञवालीको वार्ता:-

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने संग टेलिफोन वार्ता गरेका छन् । वार्तामा मन्त्रीत्रयबीच कोभिड–१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह गरेका भूमिकाबारे विचारविमर्श हुनुका साथै अहिलेको कठिन परिस्थितिमा सहकार्य र साझेदारीमा जोड दिनुभएको …

मन्त्रीका स्वकीय सचिवकी श्रीमती, भान्जा र ड्राइभरसम्मलाई अनुदानका नाममा करोडौं बाँडिदै

कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमका नाउँमा कर्णालीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दुई करोड ९५ लाख रुपैयाँ वितरण गर्ने अन्तिम तयारी सुरु गरेको छ । कर्णाली लक-डाउनको चपेटामा फसिरहेका समयमा मन्त्रालयले जिल्लामा रहेका आफ्ना पशु अस्पताल तथा कृषि कार्यालयमार्फत प्रदेशभरिका …

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कनू – कास्की जिल्ला प्रशासन

सरकारले २ दिनअघि फेरेको लकडाउन मोडालिटी कायम राख्दै जिल्ला प्रशासन कास्कीले पनि जिल्लाभित्र कोभिड–१९ विरुद्ध सुरक्षा मापदण्ड अपनाएको छ । प्रजिअ ज्ञानप्रसाद ढकालले शुक्रबार सूचना जारी गर्दै अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन तथा तोकिएबमोजिम जनस्वास्थ्य सुरक्षाका मापदण्ड पालना तथा सामाजिक …

नगरपालिकाका मेयरमाथि उपमेयरको मुक्का, वडाअध्यक्षहरु कुर्ची हानाहान:-

भक्तपुर् जिल्लाको मध्यपुर थिमी नगरपालिकामा मेयर, उपमेयर र वडाअध्यक्षबीच कुर्ची हानाहान भएको छ । शुक्रवार नगरपालिकाको बजेट विनियोजन सम्बन्धमा भएको छलफलमा कुरा नमिलेपछि नगर कार्यसमितिको बैठकमा कुटाकुट भएको हो । अपराह्न २ बजे मेयर मदनसुन्दर श्रेष्ठले बोलाएको बैठकमा ९ वटा …