लकडाउन खुलेको ३० दिनभित्र कर तिर्ने व्यवस्था गर्न सर्वाेच्चको आदेश

सर्वोच्च अदालतले लकडाउन पूर्ण रुपमा खुलेकोपछि ३० दिनभित्र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय अनिलकुमार सिन्हा र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार जारी गरेको आदेशमा लकडाउन खुलेपछि बाटोको म्याद बाहेक ३० …

सामाजिक सञ्जालबाट सडकमा युवा : ‘मृत्युअघि नै चाहियो पिसिआर, स्वास्थ्य सामग्रीमा किन भ्रष्टाचार ?’

मृतक १६ मध्ये १३ जनाको पिसिआर रिपोर्ट मृत्युपछि, ३३ हजार ६४६ नमुना प्रयोगशालामा पेन्डिङ लगातार ८० दिन लकडाउन गर्दा पनि कोरोना रोकथाम र उपचारमा सरकारले प्रभावकारी काम नगरेको भन्दै नागरिक सडकमा उत्रिएका छन् । कुनै राजनीतिक दलको ब्यानरविना देशभर एकैपटक नागरिकले …

अतिक्रमित भूमि फिर्ता ल्याउन नेपालसँग पर्याप्त प्रमाण छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन सक्ने गरी नेपाल सरकारले पर्याप्त तथ्य प्रमाणहरू जुटाइसकेको बताएकी छिन् । संसद्को ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति’को बिहीबारको बैठकमा उनले सरकार छिटोभन्दा छिटो भारतसँग वार्ताको …

सरकारले लकडाउन खुकुलो पारे पनी  १३ वटा क्षेत्रमा अझै नखोल्ने निर्णय :- सुचि सहित 

काठमाडौं : बिहीबारको मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो पार्ने मोडालिटी सार्वजनिक गरेको छ। अन्त्यावश्यकबाहेक उद्योग धन्दा र निजी तथा सरकारी कार्यालय सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्ने निर्णय गरेको सरकारले विभिन्न १३ क्षेत्रमा भने अझै नखोल्ने निर्णय गरेको छ। सरकारका …

हेलिकप्टर लिएर टिप्पर दुर्घटनास्थल पुगे कर्णाली प्रदेशका मुख्यमन्त्री शाही:-

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको नरहरिनाथ गाउँपालिका–१ लालीघाटस्थित टिप्पर दुर्घटनामा परी मृत्यु भएकाप्रति शोक व्यक्त गरेका छन् । उनले बुधवार एक शोक वक्तव्य जारी गर्दै ‘कोभिड–१९’ले निम्त्याएको समस्याका कारण विभिन्न ठाउँबाट घर फर्किने क्रममा बुधवार बिहान लालीघाटको दुर्घटनाले आफूलाई …

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार नभएको प्रधानमन्त्री ओलीको दाबी:-

प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको दाबी अस्वीकार गर्दै अहिले १० अर्बको होइन, कोरोनाको चिन्ता गरौं भनेका छन । जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा नबग्न सांसदहरूलाई आग्रह गरे । दिनैपिच्छे लेखापरीक्षण नहुने र अहिले काम …

SEE परीक्षा नगरी विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिइने:-

कोरोना भाइरसका कारण माध्यमिक शिक्षा कक्षा १० SEE परीक्षा नगरी विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गरी कानुनी व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । शिक्षामन्त्री पोखरेलले एसइईका विषयमा आन्तरिक …

अल्ट्रासाउन्ड मेसिन चोरीमा सम्लग्न रहेको आरोपमा दुई जना डाक्टर पक्राउ:-

ललितपुर : पाटन अस्पतालको आईसीयू वार्डमा रहेको अल्ट्रासाउन्ड मेसिन चोरीमा सम्लग्न रहेको आरोपमा दुई जना चिकित्सक पक्राउ परेका छन् । २० लाख रुपैयाँ भन्दा धेरै मूल्य पर्ने पोर्टेबल अल्ट्रासाउन्ड मेसिन चोरीको अभियोगमा उनीहरु पक्राउ परेका हुन्। उनीहरुले जेठ २ गते …

नगदे बाली अदुवा बाट मानब शरीरलाई हुने फाइदाहरु यस्ता छन :-

अदुवा नेपालको पहाडी भेगमा उत्पादन हुन्छ। मध्यपहाडी क्षेत्रका किसानको लागि यो प्रमुख नगदे बाली हो। मेडिकल न्यूज टूडे डटकमका अनुसार अदुवा स्वास्थ्यका लागि निकै लाभदायक छ। यसलाई तरकारीमा मसलाको रुपमा र चियामा पनि उपयोग गरिन्छ । अदुवामा शरीरलाई लाभदायक विभिन्न तत्व …

वालिङ नगरपालिकाद्वारा किसानलाई बाँदर धपाउने उपकरण वितरण :-

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले यहाँका किसानलाई बाँदर धपाउन उपकरण वितरण गरेको छ । किसानले लगाएका बालीलाई बाँदरले सखाप पार्न थालेपछि नगरपालिकाले युपिभिसी पाइपबाट निर्माण भएको उपकरण वितरण गरेको हो । कारबाइड र पानीको मिश्रण राखेर पछाडिबाट …

मोटरसाइकलमा चालक मात्र ,मास्क लगाएर पैदल यात्रा गर्न पनि नपाईने :-

सरकारले लकडाउनको शुरूदेखि बन्द गरिएका निजी सवारी साधन चल्न दिने निर्णय गरेको छ, तर मोटरसाइकलमा एकजना मात्र र कारमा चालकबाहेक २ जना मात्र बस्न पाउने छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा …

सरकारविरुद्ध सडकमा प्रदर्शन गरे जेल चलान गर्ने गृह मन्त्रालयको चेतावनी:-

देशव्यापी रुपमा सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ । बिगत केही दिनदेखि विभिन्न बहाना वा माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने , जुलुस प्रदर्शन गर्ने र शान्तिपूर्ण धर्नाका नाममा …

अर्थ लेख्दैछन् बजेट?

बिमा समितिले पनि यसमा सहमति जनाइसकेको छ । बिमा समितिका एक अधिकारीले भने, ‘संघले नै भनिसकेपछि हामीले जबरजस्ती गर्ने कुरा पनि भएन, उहाँहरूको कुरामा हामीले सहमति जनायौं ।’ नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो । बिमा …

राजसंस्थाको टड्कारो आवश्यकता

२२ जेठ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को संकमणका कारण नेपाल थप एक जनाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका १ सिलुवाका ४० बर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो । उनको पाल्पाको मिसन अस्पतालको आइसोलेसन कक्षमा तीन …

अर्थ मन्त्रालयमा यी कर्मचारीले लेख्दैछन् बजेट?

बिमा समितिले पनि यसमा सहमति जनाइसकेको छ । बिमा समितिका एक अधिकारीले भने, ‘संघले नै भनिसकेपछि हामीले जबरजस्ती गर्ने कुरा पनि भएन, उहाँहरूको कुरामा हामीले सहमति जनायौं ।’ नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो । बिमा …