इस्लामाबाद : पाकिस्तानी प्रभावशाली क्रिकेटर शाहिद अफ्रिदीले आफूलाई कोरोनाभाइरसको संक्रमण भएको बताएका छन् । अफ्रिदीले ट्वीट गर्दै यसबारे जानकारी दिएका हुन् । पछिल्लो बिहीबारदेखि आफू बिरामी हुँदैआएको र अचानक कोरोना संक्रमण भएको पुष्टि भएको उनले सार्वजनिक गरेका छन् । ‘बिहीबारदेखि …
नयाँ नक्सा अनुसार नेपालको निसान छाप अद्यावधिक गर्न सरकारले संसदमा पेश गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । शनिवार बसेको प्रतिनिधिसभा बैठकले संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको हो । प्रतिनिधि सभामा भएको मतविभाजनमा …
काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नक्सा संशोधनसँगै नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउने संकल्प प्रस्ताव पारित गराउन आग्रह गरेका छन् । नेपालको संविधानको दोस्रो संसोधन प्रस्ताव पेशभएँगै त्यसमाथिको सामान्य छलफलमा भागलिदै उनले भारतलाई नेपालले सीमाको विषयमा गरेको पटक …
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्यानाडाका विदेशमन्त्री फ्रान्कोइस फिलिप चाम्पाने संग टेलिफोन वार्ता गरेका छन् । वार्तामा मन्त्रीत्रयबीच कोभिड–१९ को महामारी तथा त्यसको नियन्त्रणका लागि आफ्नो देशका सरकारले निर्वाह गरेका भूमिकाबारे विचारविमर्श हुनुका साथै अहिलेको कठिन परिस्थितिमा सहकार्य र साझेदारीमा जोड दिनुभएको …
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन सक्ने गरी नेपाल सरकारले पर्याप्त तथ्य प्रमाणहरू जुटाइसकेको बताएकी छिन् । संसद्को ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति’को बिहीबारको बैठकमा उनले सरकार छिटोभन्दा छिटो भारतसँग वार्ताको …
सरकारले लकडाउनको शुरूदेखि बन्द गरिएका निजी सवारी साधन चल्न दिने निर्णय गरेको छ, तर मोटरसाइकलमा एकजना मात्र र कारमा चालकबाहेक २ जना मात्र बस्न पाउने छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा …
देशव्यापी रुपमा सरकारविरुद्ध सडकमा प्रदर्शन हुन थालेपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनी दिएको छ । बिगत केही दिनदेखि विभिन्न बहाना वा माग राखेर सामाजिक सञ्जालबाट सर्वसाधारणलाई निश्चित स्थानमा जम्मा हुन आह्वान गर्ने , जुलुस प्रदर्शन गर्ने र शान्तिपूर्ण धर्नाका नाममा …