SEE परीक्षा नगरी विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिइने:-

कोरोना भाइरसका कारण माध्यमिक शिक्षा कक्षा १० SEE परीक्षा नगरी विद्यालयले लिएको आन्तरिक परीक्षाका आधारमा ग्रेडसिट दिने गरी कानुनी व्यवस्था गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । शिक्षामन्त्री पोखरेलले एसइईका विषयमा आन्तरिक …