सिंगो संसद तरंगित गर्ने राजेन्द्र र उपेन्द्रको दमदार भाषण (भिडियो)

काठमाडौं : संसदले नयाँ नक्सासहितको संविधान संशोधन पारित गर्नुअघिको छलफलमा समाजवादी जनता दलका नेताद्वय उपेन्द्र यादव र राजेन्द्र महतोले दिएको मन्तव्यले सिंगो संसद तरंगित भयो। राष्ट्रियताका पक्षमा मधेसी नेताले दिएको दमदार भाषणले संसदमा मात्र ताली पाएन, सामाजिक संजालमा समेत गजबले …

संविधान सर्वसम्मत पारित, नयाँ निसान छापमा लिम्पियाधुरा सहितको नक्सा:-

नयाँ नक्सा अनुसार नेपालको निसान छाप अद्यावधिक गर्न सरकारले संसदमा पेश गरेको नेपालको संविधान दोस्रो संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको छ । शनिवार बसेको प्रतिनिधिसभा बैठकले संविधान संशोधन विधेयक सर्वसम्मत पारित गरेको हो । प्रतिनिधि सभामा भएको मतविभाजनमा …

नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउन सांसद गगन थापाको आग्रह :-

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नक्सा संशोधनसँगै नेपाली भूमिबाट विदेशी सेना फिर्ता पठाउने संकल्प प्रस्ताव पारित गराउन आग्रह गरेका छन् । नेपालको संविधानको दोस्रो संसोधन प्रस्ताव पेशभएँगै त्यसमाथिको सामान्य छलफलमा भागलिदै उनले भारतलाई नेपालले सीमाको विषयमा गरेको पटक …

जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई कारबाही गर्ने तयारी :-

काठमाडौं, २७ जेठ । जनता समाजवादी पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई समाजवादी पार्टीले आन्तरिक स्पष्टीकरण सोध्ने तयारी गरेको छ । सोमबार निर्वाचनमा आयोगमा दर्ता भएको उक्त पार्टीका शीर्ष नेताहरुले गिरीले दिएको अभिव्यक्ति मगाएर सुनेपछि आन्तरिक स्पष्टीकरण सोध्ने निर्णय गरेका …

सीमा विवादमा सेना परिचालन गर्न आवश्यक छैन :- उपप्रधानमन्त्री पोखरेल

उप्रधानमन्त्रीमन्त्री ईश्वर पोखरेलले अहिले देखिएको सीमासम्बन्धी विवाद दुई पक्षबीच संवादका माध्यमबाट समाधान गरिने दृढता व्यक्त गरेका छन् । आर्थिक वर्ष २०७७/७८ को बजेटमा रक्षा मन्त्रालय र मातहतका निकायमा विनियोजित बजेट र कार्यक्रमबारे प्रतिनिधिसभामा उठाइएका प्रश्नको जवाफ दिँदै उनले अहिलेको विवादमा …

मन्त्रीका स्वकीय सचिवकी श्रीमती, भान्जा र ड्राइभरसम्मलाई अनुदानका नाममा करोडौं बाँडिदै

कृषि व्यवसाय प्रवर्द्धन कार्यक्रमका नाउँमा कर्णालीमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले दुई करोड ९५ लाख रुपैयाँ वितरण गर्ने अन्तिम तयारी सुरु गरेको छ । कर्णाली लक-डाउनको चपेटामा फसिरहेका समयमा मन्त्रालयले जिल्लामा रहेका आफ्ना पशु अस्पताल तथा कृषि कार्यालयमार्फत प्रदेशभरिका …

नगरपालिकाका मेयरमाथि उपमेयरको मुक्का, वडाअध्यक्षहरु कुर्ची हानाहान:-

भक्तपुर् जिल्लाको मध्यपुर थिमी नगरपालिकामा मेयर, उपमेयर र वडाअध्यक्षबीच कुर्ची हानाहान भएको छ । शुक्रवार नगरपालिकाको बजेट विनियोजन सम्बन्धमा भएको छलफलमा कुरा नमिलेपछि नगर कार्यसमितिको बैठकमा कुटाकुट भएको हो । अपराह्न २ बजे मेयर मदनसुन्दर श्रेष्ठले बोलाएको बैठकमा ९ वटा …

अतिक्रमित भूमि फिर्ता ल्याउन नेपालसँग पर्याप्त प्रमाण छ : मन्त्री अर्याल

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा फिर्ता ल्याउन सक्ने गरी नेपाल सरकारले पर्याप्त तथ्य प्रमाणहरू जुटाइसकेको बताएकी छिन् । संसद्को ‘कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति’को बिहीबारको बैठकमा उनले सरकार छिटोभन्दा छिटो भारतसँग वार्ताको …

सरकारले लकडाउन खुकुलो पारे पनी  १३ वटा क्षेत्रमा अझै नखोल्ने निर्णय :- सुचि सहित 

काठमाडौं : बिहीबारको मन्त्रिपरिषद् बैठकले लकडाउन केही खुकुलो पार्ने मोडालिटी सार्वजनिक गरेको छ। अन्त्यावश्यकबाहेक उद्योग धन्दा र निजी तथा सरकारी कार्यालय सामाजिक दूरी कायम गर्दै सञ्चालन गर्ने निर्णय गरेको सरकारले विभिन्न १३ क्षेत्रमा भने अझै नखोल्ने निर्णय गरेको छ। सरकारका …

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार नभएको प्रधानमन्त्री ओलीको दाबी:-

प्रधानमन्त्री ओलीले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको दाबी अस्वीकार गर्दै अहिले १० अर्बको होइन, कोरोनाको चिन्ता गरौं भनेका छन । जेमा पनि अनियमितता देख्ने प्रवृत्ति रहेको भन्दै उनले त्यसमा नबग्न सांसदहरूलाई आग्रह गरे । दिनैपिच्छे लेखापरीक्षण नहुने र अहिले काम …