अर्थ मन्त्रालयमा यी कर्मचारीले लेख्दैछन् बजेट, को–को छन् टीममा?

बिमा समितिले पनि यसमा सहमति जनाइसकेको छ । बिमा समितिका एक अधिकारीले भने, ‘संघले नै भनिसकेपछि हामीले जबरजस्ती गर्ने कुरा पनि भएन, उहाँहरूको कुरामा हामीले सहमति जनायौं ।’ नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो । बिमा …